जेठ २६, चप्रामारी (सास) । लायन्स क्लब अफ कनकाई सुरुङ्गाले भगवति निमावि, चप्रामारीलाई कम्प्यूटर प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, चप्रामारी (सास) । लायन्स क्लब अफ कनकाई सुरुङ्गाले भगवति निमावि, चप्रामारीलाई कम्प्यूटर प्"/>
2026-09-18 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लायन्सद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

जेठ २६, चप्रामारी (सास) । लायन्स क्लब अफ कनकाई सुरुङ्गाले भगवति निमावि, चप्रामारीलाई कम्प्यूटर प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशलनको स्थापना दिवसको अवसर पार्दै कनकाई नगरपालिका–५ चप्रामारीको यस विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले १ लाख रुपैयाँ बढीका कम्प्यूटर र कम्प्यूटरजन्य सामग्रीहरु प्रदान गरिएको हो । विद्यालयमा एक कार्यक्रमका बीच प्रधानाध्यापक खड्ग बिमलीलाई कम्प्युटर क्लबका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाले हस्तान्तरण गरे । प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय झापाका विद्यालय निरीक्षक दिनेश आचार्यले लायन्स क्लब अफ कनकाई सुरुङ्गाले शैक्षिक क्षेत्रलाई सहयोग गरेकोमा विशेष धन्यवाद दिए । उनले लायन्सले प्रदान गरेका सामग्रीको विद्यार्थीको हितमा सदुपयोग गर्न विद्यालय प्रशासनलाई सुझाव समेत दिए । लायन्स क्लव अफ कनकाई सुरुङ्गाका डिरेक्टर तथा कार्यक्रम संयोजक लायन डी.आर. सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जोइन्ट सेक्रेटरी मनोज बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई