2026-08-24 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

कमल घिमिरे।माघ६।पाँचथर, पाँचथरमा ७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा  एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वृद्धालाई वलात्कार गरेको आरोपमा जिल्लाको हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन पक्राउ परेका हुन् ।

सात बर्ष अघिनै श्रीमानको मृत्युपछि घरमा एक्लै बस्दै आएकी बृद्धलाई माघ ३ गते राती साँढे आठ बजेको समयमा बलात्कार गरी नगदसमेत चोरी गरेको आरोपमा योञ्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका पाँचथले जनाएको छ ।  

योञ्जनले राति बृद्धको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३सय ४० रुपैंयाँ नगद, पुराना डलर पैशा राखेको थैली समेत चोरी गरी बलात्कार गरेको पिडित बृद्धाको जाहेरीको आधारमा योञ्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका योञ्जनमाथि जबरजस्ती करणी र डाका चोरी अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता रोमनराज अर्यालले वताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते