2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

अन्तरपार्टी महिला संजाल रामेछापको अध्यक्षमा गंगा बुढाथोकी

बैशाख
१९, प्रज्वल पौडेल, रामेछाप ।

अन्तरपार्टी महिला
संजाल रामेछापको नयाँ नेतृत्व आज चयन गरिएको छ । अन्तरपार्टी महिला संजाल रामेछापका अध्यक्ष कमला जिसिको
सभाध्यक्षतामा बसेको एक भेलाले नेकपा क्रान्तिकारीकी गंगा बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय रामेछाप
जिल्ला स्तरिय अन्तरपार्टी महिला संजाल गठन गरेको छ । नवगठित सञ्जालको उपाध्यक्षमा नेपाली काँग्रेसबाट
निर्मला घिमिरे, सचिवमा नेकपा एमालेबाट दिपशिखा दाहाल, सहसचिबमा नेकपा मालेबाट दिलमाया सुनुवार र
कोषध्यक्षमा एमाओबादीबाट बन्दना श्रेष्ठ रहनुभएको पुर्ब अध्यक्ष कमला जिसिले जानकारी दिनुभयो

antar pati 1

रामेछाप जिल्ला भित्र रहेको विभिन्न राजनैतिक पार्टीहरुसँग सम्बद्ध महिलाहरुको
समुह अन्तरपार्टी महिला संजालको कार्यकाल एक बर्ष भएको स्रोतले जनाएको छ ।

antar parti

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई