८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एभरेष्ट बैंकको नाफा मात्रै डेढ अर्ब बढी

१६ माघ २०७६, बिहीबार ०६:४९

माघ १६, काठमाडौं |  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  एभरेष्ट बैंकको  १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा भएको छ |  गत आर्थिक वर्षको तुलनामा ७ करोड ९९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ |

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ६७ करोड १० लाख खुद ब्याज आम्दानी गरेको यस बैंकले चालुक वर्षको सोही अवधिमा २ अर्ब ९० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११ करोड ३९ लाख रुपैयाँ बढेर २ अर्ब १५ करोड ६९ लाख रुपैयाँ पुगेको छ |

८ अर्ब ५१ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए