२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

अन्तरपार्टी महिला संजाल रामेछापको अध्यक्षमा गंगा बुढाथोकी

२०७३, १९ बैशाख आईतवार १३:३५

बैशाख १९, प्रज्वल
पौडेल, रामेछाप ।

अन्तर्पार्ट महिला संजाल रामेछापको
नयाँ नेतृत्व आज चयन गरिएको छ । अन्र्तपार्टी महिला संजाल रामेछापका पुर्बअध्यक्ष कमला जिसिको
सभाध्यक्षतामा बसेको एक भेलाले नेकपा क्रान्तिकारीकी गंगा बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय रामेछाप
जिल्ला स्तरिय अन्र्तपार्टी महिला संजाल गठन गरेको छ । नवगठित सञ्जालको उपाध्यक्षमा नेपाली काग्रसबाट
निर्मला घिमिरे, सचिवमा नेकपा एमालेबाट दिपशिखा दाहाल, सहसचिबमा नेकपा मालेबाट दिलमाया सुनुवार र
कोषध्यक्षमा एमाओबादीबाट बन्दना श्रेष्ठ रहनुभएको पुर्ब अध्यक्ष कमला जिसिले जानकारी दिनुभयो

antar pati 1

रामेछाप जिल्ला भित्र रहेको विभिन्न राजनैतिक पार्टीहरुसँग सम्बद्ध महिलाहरुको
समुह अन्र्तपार्टी महिला संजालको कार्यकाल एक बर्ष भएको स्रोतले जनाएको छ ।

antar parti

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन