असार १८, काठमाडौं । बेल्जियमलाई हराउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । उसले समूहबिजेता बन्दै १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल पुगेको पछी पहिलो पटक ठूलो प्रतियागिताको यो नै ठूलो उपलब्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १८, काठमाडौं । बेल्जियमलाई हराउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । उसले समूहबिजेता बन्दै १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल पुगेको पछी पहिलो पटक ठूलो प्रतियागिताको यो नै ठूलो उपलब्ध"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेल्जियमलाई हराउँदै वेल्सद्वारा ऐतिहासिक जित, सेमीफाइनलमा पुग्यो

१९ असार २०७३, आईतवार १०:५५


असार १८, काठमाडौं । बेल्जियमलाई हराउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ । उसले समूहबिजेता बन्दै १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल पुगेको पछी पहिलो पटक ठूलो प्रतियागिताको यो नै ठूलो उपलब्धि हाँशिल गरेको हो ।

आज विहान भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।

तर, यो बेल्जियम वेल्ससँग टिकेर खेल्न नसक्दा नतिजा उल्टो बन्यो । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए त्यस्तै  खेलको ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने अर्को तेश्रो गोल ८५ औं मिनेटमा साम भोक्सले गरे  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार