२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

फोरम लोकतान्त्रिकका नेता यादव सहित सयौंको संख्यामा तमसपामा प्रवेश

२०७३, २० बैशाख सोमबार ११:१३

बैशाख २०, वीरगंज

सरकार पुर्णरुपमा असफल भइसकेको –तमसपा अध्यक्ष महेन्द्र
यादव

तराई मधेस सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री महेन्द्रराय
यादवले वर्तमान सरकार पुर्णरुपमा असफल भइसकेको बताउनुभयो । तमसपा पर्साद्वारा वीरगंज रानीघाट स्थित
हरीओम पार्टी प्लेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले सरकार र
प्रमुख तीन दल मधेस प्रति ईमन्दार नरहेको र पुनः मधेसीहरुलाई अधिकार र पहिचान बाट बंचित गराई दास बनाउने
चलखेल गरिरहेको आरोप लगाए ।
foram 1
नेपालको आन्तरिक उपनिवेसबाट मुक्तिका लागि मधेसीहरुले संर्घष गरिरहेको बताउदै जारी मधेस
आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने बताएका थिए । २७ दलिय संघीय महागठबन्धनका नेता समेत रहेका यादवले
अबको आन्दोलन काठमाडौं केन्द्रित हुनुको साथै सरकारलाई नाकाबन्दी गर्ने बताउदै मधेसका जिल्लाहरुमा समेत
जागरण सभाहरु समेत गर्ने बताउनुभयो ।

मधेसी मोर्चा सहित गठबन्धनले उठाएको माँगहरु पुरानै भएकोले
ठुला पार्टी भनाउदाहरु मिलेर मधेसको माँग सम्बोधन नगरे देश अब मुटभेठमा जाने बताएका थिए । एक फरक
प्रसंगमा सभासद संजय साह कि श्रीमती लगायतकाले जनकपुरमा गरिरहेको शान्तिपुर्ण आन्दोलनमा साहकी श्रीमती
संग प्रहरी प्रशासनले गरेको अमानविय व्यवहारको कडा आलोचना गर्दै वर्तमान सरकार बिरुद्ध मधेसका महिलाहरु
जागरुक हुन जरुरी रहेको सुझाव दिएका थिए ।
foram 2

तमसपा पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहाको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश
कार्यक्रममा फोरम लोकतान्त्रिक पर्साका नेता बिरेन्द्र यादवको नेतृत्वमा सयौंको संख्यामा तमसपा पार्टी
प्रवेश गरेका थिए । युवा नेता बिरेन्द्र यादव सहित चिरिन्जी पटेल,जितलाल यादव,योगेन्द्र पंडित,राकेश
साह,हरिनारायण यादव,अनिल यादव,हिरालाल यादव लगायत सयौंको संख्यामा महिलाहरु पार्टी प्रवेश गरेक थिए

foram 3

पार्टी प्रवेश कार्यक्रममा
तमसपाका केन्द्रिय सह अध्यक्ष रामचन्द्र कुशवाहा,केन्द्रिय सदस्य बैद्यनाथ मधेसी,सतेन्द्र ठाकुर,रमेश
यादव,सुरेश पाण्डे, शिक्षिक फेडरेशनका अध्यक्ष लक्षुमण साह ,योगन्द्र पंडित,तमसपा पर्सा क्षेत्र नंं. १
का संयोजक बिजय पटेल,महिला नेतृ अनिता सिंह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तमसपा
पर्साका सचिव श्रीराम गिरीले सहजीकरण गरेको कार्यक्रममा बिपीन यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए

foram 4
foram

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ