२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको शैल्यशिखरमा महायज्ञ सञ्चालन हुँदै

२०७६, २६ माघ आईतवार ०७:२८

माघ २६, दार्चुला | फागुन १ देखि १० गतेसम्म दार्चुलाको शैल्यशिखरमा महायज्ञ सञ्चालन हुने भएको छ | शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ को जगतपुरी धाममा शिवपुराण ज्ञान महायज्ञ तथा विराट हिन्दु सम्मेलन हुने भएको हो |

गत माघ १६ गते शिलान्यास भएको गुरुकुल अध्ययनका लागि तीन तले भवन निर्माणाथ महायज्ञको सञ्चालन गर्ने तयारीमा रहेको शैल्य मालिकार्जुन जगतपुरी धाम तीर्थस्थल विकास समितिले जनाएको छ | संस्कृत भाषाको अध्यापनका लागि भवन आवश्यक पर्ने भएकाले महायज्ञ सञ्चालन गर्न खोजिएको विकास समितिका अध्यक्ष पिताम्बर विष्टले बताए | महायज्ञमा तुला दान, चौरासी दान, धनधान्यान्चल गर्न सकिनेछ। सामूहिक व्रतबन्धनको पनि सुविधा रहेको कथा बाचक सत्यराज अवस्थीले बताए। फागुन १ गते बिहान कलस यात्रा हुनेछ | 

दैनिक १ देखि ५ वर्षसम्म शिवपुराण संगीतमय ज्ञान महायज्ञ सञ्चालन हुनेछ। संस्कृत भाषाको अध्यापनका लागि निर्माण हुने कथा वाचक सत्यराज अवस्थीले बताए। उनले दार्चुला जिल्लामा पहिलोपटक संस्कृत भाषाको अध्ययनका लागि गुरुकुल विद्यापीठ निर्माण गर्न लागिएको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा