2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा बस दुर्घटनाबाट जोगीयो

प्रज्वल
पाैडेल ,  बैशाख २४ / रामेछाप

रामेछापको धोवि दिलौरी
सडकखण्डमा विहिबार  अरनिको यातायातको बस दुर्घटना हुनबाट जोगीएको छ । काठमाण्डौबाट सैपू जादै गरेको बा ३
ख २२९९ नं को यात्रुबाहकबसकाे  सडकमा लगाइएको गारो भत्किएपछि पछाडि पट्टीका टायर सडकमुनि पुगेका थिए

bus
saipu 1

बेलुकि ५ बजेतिर सडकबाट खसेको सो बसलाई मन्थलीबाट जेसिवी डोजर लगेर शुुक्रबार आज विहान २ः३०
बजे निकालेर धोवि ल्याइएको स्थानीय शिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । 

bus saipu 3

   उहाँका अनुसार बस गुड्दा गुड्दै सडक भासिएर, भत्किन लागेपछि बसमा सवार यात्रु र
ड्राइभर ओर्लिएका थिए  
।भुकम्पपछि बन्द रहेको सो सडक खण्डमा केहि
समय अगाडि मात्र सवारीसाधन चल्न थालेका हुन् । ग्रामीण भेगका सडकमा ठेकेदारको लापरबाहीले सडकमा
गुणस्तरीय काम नहुँदा जोखिम बन्दै गए
को छ । 

bus
saipu 5

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई