७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा बस दुर्घटनाबाट जोगीयो

२४ बैशाख २०७३, शुक्रबार ०१:३०

प्रज्वल पाैडेल ,  बैशाख २४ / रामेछाप
रामेछापको धोवि दिलौरी सडकखण्डमा विहिबार  अरनिको यातायातको बस दुर्घटना हुनबाट जोगीएको छ ।
काठमाण्डौबाट सैपू जादै गरेको बा ३ ख २२९९ नं को यात्रुबाहकबस  सडकमा लगाइएको गाह्रो भत्किएपछि पछाडि
पट्टीका टायर सडकमुनि पुगेका थिए ।

bus saipu 1

बेलुकि ५ बजेतिर सडकबाट
खसेको सो बसलाई मन्थलीबाट जेसिवी डोजर लगेर शुुक्रबार आज विहान २ः३० बजे निकालेर धोवि ल्याइएको स्थानीय
शिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । 

bus saipu 3

   उहाँका अनुसार बस गुड्दा गुड्दै सडक भासिएर, भत्किन लागेपछि बसमा सवार यात्रु र
ड्राइभर ओर्लिएका थिए  
।भुकम्पपछि बन्द रहेको सो सडक खण्डमा केहि
समय अगाडि मात्र सवारीसाधन चल्न थालेका हुन् । ग्रामीण भेगका सडकमा ठेकेदारको लापरबाहीले सडकमा
गुणस्तरीय काम नहुँदा जोखिम बन्दै गए
को छ । 

bus
saipu 5

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने