२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाखो र बाजो बारीमा स्याउ खेती गर्दै मुगुका कृषकहरु

२२ फाल्गुन २०७६, बिहीबार ०८:५२

दान बहादुर बुढा | फागुन २२, मुगु | मुगु जिल्लाको उत्तरी भेग सोरु गाँउपालिकामा बस्ने दर्जनौ बस्तीका कृषकहरु पाखो बारीमा व्यवसायिक स्याउ खेति सुरु गर्न थालेका छन् | सोरु गाँउपालिकामा रहेका यि बस्तीहरुमा बिगतमा कुनै प्रजातिका स्याउँका बिरुवा लगाउने गरिएको थिएँन | 

"आरसिडिसि नामक सस्थाले प्रतिघर न्युनतम ६० स्याउका बिरुवादेखी १ सय सम्म निशुल्क उपलब्ध गराएको छ | स्याउ लगाउर्ने खाडल बनाए वापत प्रति खाडल रु १ सय ५० रुपैया समेत दिएको हुँदा पहिलो पटक व्यवसायिक रुपमा स्याउ खेति गर्न लागेका छौ, सडक संजालपनि गमगढी बजारदेखी हाम्रो बस्ती सम्म पुगेको छ, सस्याउ खेतिबाट अब आत्मनिर्भर हुनकोलागी अघि बढ्ने सोरु गाँउपालिका वडा नम्बर १ धुपिका कृषक सुर शाहीले बताए |"


मुगुको कालै सिडी खनाया,जडेपानि,नार्थर्पु धुपी,नचार जवलधारा,गहताडी,बर्मा ,मसिनामेला,बर्मालापा खोलामा बिगत लामो समय देखि बाजो ,र आली रहेको १ सय ४३।७२ हेक्टरमा रहेको  जग्गमा  पहिलो पटक पाँच सय एघार घर परिवारलाई ४३ हजार ५सय स्याउका बिरुवा उपलब्ध गराइएको छ |


बिगतमा सरकारी निकाय र अन्य कुनै पनि निकायबाट यस क्षेत्रमा स्याउ खेति नगरेको हुँदा विश्व खाद्य कार्यक्रम र डब्लु एफ पिको आर्थिक सहयोग र ग्रामिण सामुदायक बिकास केन्द्र मुगु द्वारा सन्चालित जलवायू अनुकुलन तथा खाद्या सुरक्षा अन्तर्गत जीविकोपार्जन कार्यत्रलम अन्तर्गत खाद्या शुरक्षामा टेवा पुराउर्ने, जलवायू परिवतनलाई न्यूनिकरण गर्ने, पोषणमा परिवतन ल्याउर्ने स्थानिय मानिसको आयआर्जनमा परिवर्तन ल्याउर्ने हिसाबले यस क्षेत्रका कृषकहरुलाई स्याउ उत्पादन सुरक्षा, र जलवायू परिवर्तनबाट हुर्ने असर,खाद्या शुरक्षाबारे तालिम समेत दिईएको आरसीडिसी मुगुका कार्यकारी निर्देशक जर्मन नेपालीले जानकारी दिए |


कृषकहरुलाई तालिम गोष्टी,सेमिना,स्याउका खाडल निमार्ण,पानि पोखरी,स्याउका बिरुवा खरिद ढुवानि, लगाएत सबै क्षेत्रलाई जोडेर यस आयोजनाको कुल २ करोड८७लाख९९हजार नै सय ८८रुपैया रहेको समेत कार्यकारी निदेशक जर्मन नेपालीले बताएका छन |


'जिजु बाजेको पालादेखी स्याउखेति नगरेको यस हाम्रो ठाँउमा अहिलो आसिडिसी नामक सस्थाले निशुल्क स्याउका बिरुवा दिएको छ । सस्थाले दिएका सबै ५सय बिरुवा लगाई सकेको छु । स्वाउका बिरुवालाई सुरक्षाका साथ रेख देख गरेर व्यवसायिकरुपमा स्याउ फलाउर्ने छु,| स्थानिय कृषक धिर बहादुर शाहीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य