असार ३१, वीरगंज | राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले पार्टीमा भईरहेको हैकमबादी एवं गैर लोकतान्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, वीरगंज | राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले पार्टीमा भईरहेको हैकमबादी एवं गैर लोकतान्त"/>
2026-09-11 11:00 PM
पर्सा - PRS

पार्टीभित्रको हैकमबादीको कारण रामसपाबाट राजिनामा दिएको हुँ: पटेल

असार ३१, वीरगंज | राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले पार्टीमा भईरहेको हैकमबादी एवं गैर लोकतान्त्रिक गतिबिधी तथा चरम भ्रष्टाचारको कारण आफुले पार्टीको पदबाट राजिनामा दिएको बताउनु भएको छ । 

जारी मधेस आन्दोलनको क्रममा सक्रिय भुमिका निर्वाह गरेका सचिव पटेलले पार्टीको बैठकमा पटक पटक जनताको भावना अनुसार आफनो कुरा राख्दै आउँदा पार्टीका पर्सा अध्यक्ष एवं पर्सा जिल्लाका वरिष्ठ नेता भनाउदा केन्द्रिय सदस्य त्यसको मनन नगरी आफनै मनपरी पार्टी संचालन गर्दै आएकोे र पार्टीका सभासद को संसदिय कोषको रकमा व्यापक अनिमियतता गरेको देख्न नसकि आफुले पार्टीबाट राजिनामा दिएको बताउनुभयो । मधेस आन्दोलनको क्रममा आन्दोलनलाई उचाईमा पुरयाउन वीरगंजका मधेसी नेताहरुले गरेको योगदान र त्यस ताका पर्सामा गठन भएको मधेसी युवा गठबन्धनको सह सयोजको रुपमा सक्रिय भुमिका निर्वाह गरेका नेता पटेलको योगदानलाई पार्टीले मुल्यांकन नगरेको कारण वहाँले राजिनामा दिएको उहाँको समकक्षी एक स्रोतले जनाएको छ । 

राजिनामको सन्र्दभमा कुरा गर्दै सचिव पटेलले पार्टीको केन्द्रिय निर्देशन तथा कार्यक्रमहरुको बारेमा सचिवलाई कुनै किसिमको जानकारी नहुने र सम्पुर्ण काम काजको जिम्मा दुई जनाले लिने गरेकोले  त्यस्ता पार्टीमा बसीरहन औचित्य नरहेकोले राजिनामा दिएको बताउनु भयो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस