२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

भिरबाट खसेको पहिरोबाट जोगिन भाग्दा एक महिला बेपत्ता

२ श्रावण २०७३, आईतवार ०३:२४

साउन २, ताप्लेजुङ  । ताप्लेजुङको तापेथोक गाविसस्थित घैयाबारी भिरबाट पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । 


घरमाथिबाट आएको पहिरोबाट बच्नका लागि भाग्ने क्रममा तापेथोक आठ निवासी २८ वर्षीया मनिता राई बेपत्ता भएको स्थानीयवासी नुपु शेर्पाले जानकारी दिइन् ।


ताप्लेजुङ नगरपालिकादेखि करिब दुई दिनको पैदल दूरीमा रहेको सो स्थानमा गएराति घरमाथिबाट एक्कासि पहिरो झरेपछि राई भागेकी थिइन् । सञ्चारको पहुँचबाट टाढा रहेको सो क्षेत्रमा पाँच घरपरिवारको बसोबास छ । 


तापेथोकमा रहेको प्रहरी चौकीमा समेत प्रहरीको सञ्चारसेटले काम नगरेकाले मोबाइलबाट सम्पर्क गर्ने प्रयास गरिरहेको साथै सिवा प्रहरी चौकीबाट समेत सो स्थानमा प्रहरी परिचालन गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे