साउन २, नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

 

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २, नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

 

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ठगीको नयाँ धन्दा सुरु: नगरपालिकाको नक्कली लेटरप्याड प्रयोग गरि ठगी

२ श्रावण २०७३, आईतवार ०४:५५

साउन २, नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

 

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुका भल्व परिवर्तन गर्नुपरेको हुँदा सहयोगका लागि अपिल गरिएको सिफारिस पत्र लेटरप्याडमा लेखिएको छ । 

 

गैँडाकोट नगरपालिकाका सचिव पदम कण्डेलको हस्ताक्षर रहेको कीर्ते सिफारिस पत्र लिएर गैँडाकोट क्षेत्रभित्र दुई बालबालिकाको प्रयोगमा चन्दा उठाइएको भेटिएको हो । 

 

पदम कण्डेल नाम गरेको कर्मचारी गैँडाकोट नगरपालिकामा नभएको भन्दै नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले इलाका प्रहरी कार्यालयलाई यसको छानबिन र अनुसन्धानका लागि आग्रह गर्ने बताए । साथै नेपालले सिफारिस पत्रमा सहयोग नगर्न पनि गैँडाकोटवासीलाई आग्रह गरेर । 

 

यता इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले सरकारी कार्यालयको कागज कीर्ते गरी जनता ठग्नेलाई पाँच वर्षको कैद र हदैसम्मको जरिवाना हुने बताए । अझ बालबालिकाको प्रयोगमा झन बढी कारबाही हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य