साउन २, जाजरकोट ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन २, जाजरकोट । 
२०८२, १३ फाल्गुन बुधबार
जाजरकोट - JKT

जाजरकोट लागुऔषध अफिमसहित दुई पक्राउ

२०७३, २ श्रावण आईतवार ०६:०६

 साउन २, जाजरकोट । लागुऔषध अफिमसहित जाजरकोटको नायकवाडा–६ का निमबहादुर सिंह र वडा नं ८ का कुशबहादुर महतरा पक्राउ परेका छन् । 

 

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडाँैका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा निज दुई जनाबाट एक किलो ४०० ग्राम अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । 

 

उनीहरुलाई जाजरकोट सदरमुकामस्थित बसपार्कबाट गएराति पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा