सरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षाला"/>
2026-07-03 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीको मदरसामा सेवा विस्तार, खान र बस्न पनि व्यवस्था

सरु शर्मा, साउन २, परासी । नवलपरासीको सदरमुकाम परासीमा रहेको मदरसा जामिया फैजाने अहले बैतमा टाढाका विद्यार्थिहरुलाई समेत खान बस्ने ब्यवस्था गरि अध्यापन सुरु गरिएको छ । यस अघि विशेष ईस्लामिक शिक्षामा जोड दिदै आएको मदरसाले अब नेपाल सरकारको औपचारिक शिक्षालाई पनि सञ्चालन गरेको छ । परासी स्थित उक्त मदरसामा भारतका ४ जना र नवलपरासीका ८ जना विद्यार्थिलाई निशुल्क शिक्षा दिने ब्यवस्थाले विद्यार्थिहरु लाई मस्जिदमा एक कार्यक्रम गरि स्वागत गरिएको छ ।


दरसाका प्रिन्सिपल मौलाना सैयद गुलाम हुसैनको अध्यक्षता तथा मुस्लिम अगुवा रुपन्देहीका मौलाना सुफि सिद्दिक अहमद खानको प्रमुख आतिथ्यमा नव आगन्तुक ति विद्यार्थिहरुलाई स्वागत गर्दै मदरसामा भर्ना गरिएको हो ।


क्त अवसरमा मुस्लिम अगुवाहरु मौलाना खालिद रजा , सैयद तुफेल अहमद , कारी मोहम्मद हुसैन , मौलाना ताजुद्दिन , अमिरुल्लाह मिँया , बुद्धन अलि लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । हाल यस मदरसामा ७० जना विद्यार्थिहरु अध्ययनरत रहेको प्रिन्सिपल सैयद गुलाम हुसैनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ