मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

साझासवाल

<p>चैत १०, हेटौडा | हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा&nbsp; एकको मृत्यु भएको छ । </p><p>मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । </p><p>मृतकको शव&nbsp; हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।&nbsp;</p>

Leave a Comment

Leave a Reply