दान बहादुर बुढा | एक साता लामो अबिरल बर्षातले बिद्युत उत्पादनको लागी पानि सप्लाई हुने क्यानलमा बालुवा ढुङ्गा, माटो, भरिंदा गमगाढ साना जलबिघुत आयोजना अवरुद्ध भएको छ ।

बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | एक साता लामो अबिरल बर्षातले बिद्युत उत्पादनको लागी पानि सप्लाई हुने क्यानलमा बालुवा ढुङ्गा, माटो, भरिंदा गमगाढ साना जलबिघुत आयोजना अवरुद्ध भएको छ ।

बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना &"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा लगातार बर्षातको कारण बिद्युत अबरुद्ध

२ श्रावण २०७३, आईतवार १५:३१

दान बहादुर बुढा | एक साता लामो अबिरल बर्षातले बिद्युत उत्पादनको लागी पानि सप्लाई हुने क्यानलमा बालुवा ढुङ्गा, माटो, भरिंदा गमगाढ साना जलबिघुत आयोजना अवरुद्ध भएको छ ।

बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना  बन्द हुद सदरमुकाम गमगढी लगायत श्रीनगर, कार्कीबाडा, पिना, रुगा गाबिसका २ हजार ८ सय १५ घर धुरी अधेरोमा बस्न बाध्य भएका छन । 

कम्पयूटरको माध्यमबाट नागरिकता उपलब्ध गराउंदै आईरहेको जिल्ला प्रशासन कार्यालयबाट आईतबारबाट नागरिकता दिने कार्य समेत प्रभाबित भएको छ । बिध्युतिया माध्यमबाट हुने सम्पूर्ण सेवा-शुबिधाबाट बन्चीत भई रहेको  छ । आफ्नो गृहमन्त्रालयमा प्रत्यक दिन अपडेट हुने सुचना तथा सम्पर्क समेत हुन गाह्रो भएको र तुरुन्त बिद्युत बनाउनको लागी ताकेता समेत लगाएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?