दान बहादुर बुढा | एक साता लामो अबिरल बर्षातले बिद्युत उत्पादनको लागी पानि सप्लाई हुने क्यानलमा बालुवा ढुङ्गा, माटो, भरिंदा गमगाढ साना जलबिघुत आयोजना अवरुद्ध भएको छ ।
बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना &"/>

बिहीबार बाट ४ सय किलोवाट बिघुत उत्पादन क्षेमता भएको गमगाढ साना जलबिघुत आयोना बन्द हुद सदरमुकाम गमगढी लगायत श्रीनगर, कार्कीबाडा, पिना, रुगा गाबिसका २ हजार ८ सय १५ घर धुरी अधेरोमा बस्न बाध्य भएका छन ।
कम्पयूटरको माध्यमबाट नागरिकता उपलब्ध गराउंदै आईरहेको जिल्ला प्रशासन कार्यालयबाट आईतबारबाट नागरिकता दिने कार्य समेत प्रभाबित भएको छ । बिध्युतिया माध्यमबाट हुने सम्पूर्ण सेवा-शुबिधाबाट बन्चीत भई रहेको छ । आफ्नो गृहमन्त्रालयमा प्रत्यक दिन अपडेट हुने सुचना तथा सम्पर्क समेत हुन गाह्रो भएको र तुरुन्त बिद्युत बनाउनको लागी ताकेता समेत लगाएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताएका छन् ।