योगेन्द्रकुमार जोगी/साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

योगेन्द्रकुमार जोगी/साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रि"/>

2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभा र भोजपुरका सञ्चारकर्मीलाई प्रशिक्षण


योगेन्द्रकुमार जोगी/साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पु¥याउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो । लगानी बोर्डको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जलविद्युत्लगायत अन्य क्षेत्रमा लगानी बोर्डको उद्देश्य, अर्थतन्त्रका प्रमुख क्षेत्र, वातावरण प्रभाव मूल्याङ्कन, विद्युतीय व्यापारलगायतका विषयवस्तुमाथि छलफल केन्द्रित रहेको छ । 

कार्यक्रममा कानुन आयोगका अध्यक्ष एबंम पूब सञ्चारमन्त्री  माधव पौडेलले लगानी बोर्डको उद्देश्य र नीति नियमका बारेमा प्रष्ट पारे । यसैगरी वातवारणीय प्रभावका बारेमा वातावरणविद् सूर्यमान शाक्यले प्रकाश पारेका थिए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय कानुन विज्ञ रफ टेलर, लगानी बोर्डका परामर्श दाता प्रेम खनाल, आशिष ज्ञवालीलगायतलेसहजीकरण गरेका थिए  । गोष्ठीमा संखुवासभा  र भोजपुरका सञ्चारकर्मीको

सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई