योगेन्द्रकुमार जोगी | साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पुर्याउने उद्देश्यले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी | साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पुर्याउने उद्देश्यले"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभा र भोजपुरका सञ्चारकर्मीलाई प्रशिक्षण

३ श्रावण २०७३, सोमबार ०४:५८

योगेन्द्रकुमार जोगी | साउन ३, संखुवासभा । संखुवासभा सदरमुकाम खादबारीमा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जलविद्युत् विकास परियोजना विषयक दुई दिने पत्रकारिता गोष्ठी सुरु भएको छ । 

पत्रकारलाई  विकास पत्रकारितामा सहयोग पुर्याउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन गरिएको हो । लगानी बोर्डको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जलविद्युत्लगायत अन्य क्षेत्रमा लगानी बोर्डको उद्देश्य, अर्थतन्त्रका प्रमुख क्षेत्र, वातावरण प्रभाव मूल्याङ्कन, विद्युतीय व्यापारलगायतका विषयवस्तुमाथि छलफल केन्द्रित रहेको छ । कार्यक्रममा कानुन आयोगका अध्यक्ष एबंम पूब सञ्चारमन्त्री  माधव पौडेलले लगानी बोर्डको उद्देश्य र नीति नियमका बारेमा प्रष्ट पारे ।

यसैगरी वातवारणीय प्रभावका बारेमा वातावरणविद् सूर्यमान शाक्यले प्रकाश पारेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय कानुन विज्ञ रफ टेलर, लगानी बोर्डका परामर्श दाता प्रेम खनाल, आशिष ज्ञवालीलगायतले सहजीकरण गरेका थिए । गोष्ठीमा संखुवासभा र भोजपुरका सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली