Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नौमूलेका नौ जनाको स्वाब परीक्षणमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २५, दैलेख</b> | नौमूले गाउँपालिकाबाट कोरोना भाइरस सङ्क्रमणका आशङ्कामा नौ जनाको स्वाब सोमबार नमूना परीक्षणका लागि सङ्कलन गरी लगिएको छ ।. स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा निर्देशनालयका र स्वास्थ्य कार्यालय दैलेखको टोली नौमुले पुगेको स्वास्थ्य कार्यालयका डा निरन्जन पन्तले जानकारी दिनुभयो ।<br></p><p>दैलेखका ११ वटै स्थानीय तहमा भारतबाट दैलेख आएका व्यक्तिको पहिचान गरिएको र सोही आधारमा स्वास्थ्यजाँच गर्दै लक्षणका आधारमा स्वाब परीक्षण गर्न लागिएको डा पन्तले बताउनुभया ।&nbsp; टोली आज आठबीस नगरपालिका पुग्ने छ ।.&nbsp; आठबीस र चामण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्यजाँचसँगै समस्याका बारेमा परामर्श पनि&nbsp; गरिएको छ ।.भारतबाट दैलेख आएका&nbsp; करीब एक हजार पाँच सय जना पुगेपछि जिल्लामा सतर्कता बढाइएको छ । </p><p>- रासस</p>