वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प"/>
वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प"/>
साउन ३, विराटनगर । मोरङमा खोला तर्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। आइतबार अपराह्न लेटाङस्थित छोरीको घरबाट फर्कने क्रममा लेटाङ–भोगटेनी–६ मा रहेको चिसाङ खोला तर्ने क्रममा उनको डुबेर मृत्यु भएको हो। स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेका थिए।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
मोरङमा खोला तर्ने क्रममा डुबेर एक जनाको मृत्यु
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार