2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा १८ गाविसको मात्रै गाउँ परिषद सम्पन्न

ताराबहादुर महत, पौष २७, दोलखा / दोलखा
जिल्लामा आज सम्म १८ वटा गाविसको मात्रै गाउँ परिषद सकिएको जिल्ला विकास समिति दोलखाले जनाएको छ

पौष मसान्तभित्र सबै गाविसको गाउँ परिषद गर्नुपर्ने
व्यवस्था रहेको भएपनि ४८ गाविस रहेको जिल्ला दोलखामा आज सम्म १८ वटा गाविसमा मात्रै गाउँ परिषद सकिएको
स्थानिय विकास अधिकारी सिता परियारले जानकारी दिनुभयो । उहाँका अनुसार पौष मसान्त निजिकिँदै गर्दा समेत
अझै ३० गाविस र दुई नगरपालिकाको परिषद हुन बाँकी रहेका छन् ।

स्थानिय विकास अधिकारी परियारले सरकारले न्यानो कपडा खरिदका लागि वितरण गरिरहेको नगद १० हजार
रकम वितरण गर्नाले गाउँ परिषद समयमा नै हुन नसकेको भएपनि तोकिएको समयभित्रै गाउँ परिषद हुने विश्वास
व्यक्त गर्नुभयो ।

जिल्ला विकास समिति दोलखाले गत मंसिर ४ गते
नै सबै नगरपालिका र गाविसलाई पौष मसान्तभित्र परिषद सम्पन्न गरी माघ ७ गतेभित्र आगामी बर्षका निति
कार्यक्रम र बजेट सम्बन्धि निर्णयका कागजात पेश गर्न मार्गदर्शन पठाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई