२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

लैङ्गिक हिंसा न्युनीकरणका लागि गोष्ठी

२०७२, १३ माघ बुधबार ०६:४०

ताराबहादुर महत, माघ
१३
दोलखा ।
लैङ्गिक हिंसा न्युनीकरणका लागि प्रभावकारी प्रेषण प्रणाली सम्वन्धी दुई दिने
कार्यशाला गोष्ठी सदरमुकाम चरीकोटमा हिजो सम्पन्न भएको छ ।
आवाज नेपाल दोलखाको अयोजना तथा महिला तथा
बालबालिका कार्यालय दोलखाको समन्वयमा प्लान नेपाल र आईओएमको आर्थीक सहयोगमा सुरु भएको गोष्ठीमा विभिन्न
सरकारी तथा गैरसरकारी संघ संस्थामा आवद्ध ४० जनाको  सहभागीता रहेका थियो । दुइदिने कार्यशालाको समापन
कार्यक्रममा जिल्ला न्यायाधीश गोपाल भट्टराई,  जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डाक्टर माधव
लम्साल, प्रहरी नायव उपरीक्षक बेलवहादुर पाण्डे, प्लान नेपाल दोलखाका च्रन्द कुमार कायस्थ लगायत तालिमका
सहभागीहरुलाई प्लान नेपालका प्रमिल अधिकारी र आइओएमका उर्मीला उपाध्यायले लैङ्गिक हिंसा न्युनीकरण
सम्वन्धी प्रशिक्षण दिनुभएको थियो ।
गोष्ठीका सहभागीहरुले जिल्लामा हुने गरेको शारीरिक, मानसिक,
यौनजन्य हिंसाको अवस्थाबारे जानकारी गराएका थिए ।  कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी देवेन्द्र
लामिछाने, स्थानीय विकास अधिकारी सीता परियार, दोलखाकी महिला विकास अधिकृत लक्ष्मी ढकाल  लगायतले
मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु