ललित बोहरा/साउन ४, डडेल्धुरा । दैविय प्रकोपमा परेकालाई उद्दारका लागी भनी ल्याईएका लाईफ ज्याकेट डडेल्धुरा सदरमुकाम बागबजार स्थित एक घरको कुनामा अस्तव्यस्त रुपमा थुपारिएका भने समाचार रेडीयो अमरगढीले प्रशारण गरे पछी केयर र एन.एन.डि.एस.डब्लु.ओ.ले आज बिहानै ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन ४, डडेल्धुरा । दैविय प्रकोपमा परेकालाई उद्दारका लागी भनी ल्याईएका लाईफ ज्याकेट डडेल्धुरा सदरमुकाम बागबजार स्थित एक घरको कुनामा अस्तव्यस्त रुपमा थुपारिएका भने समाचार रेडीयो अमरगढीले प्रशारण गरे पछी केयर र एन.एन.डि.एस.डब्लु.ओ.ले आज बिहानै ज"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सदरमुकाममा अस्तव्यस्त रहेका लाईफ ज्याकेट जिल्ला दैबिक प्रकोप उद्धार समीतीलाई हस्तान्तरण

२०७३, ४ श्रावण मंगलवार ०३:१४

ललित बोहरा/साउन ४, डडेल्धुरा । दैविय प्रकोपमा परेकालाई उद्दारका लागी भनी ल्याईएका लाईफ ज्याकेट डडेल्धुरा सदरमुकाम बागबजार स्थित एक घरको कुनामा अस्तव्यस्त रुपमा थुपारिएका भने समाचार रेडीयो अमरगढीले प्रशारण गरे पछी केयर र एन.एन.डि.एस.डब्लु.ओ.ले आज बिहानै जिल्ला दैबिक प्रकोप उद्धार समीतीलाई हस्तातरण गरेको छ । 

केयर र एन.एन.डि.एस.डब्लु.ओ. को लोगो छाप देखिने ४० बढी लाईफ जगेट घरको कुनामा अस्तव्यस्त रुपमा रहेका थिए । लाईफ जगेटमा पुर्व तयारी एवं क्षमता अभिबृद्धि तथा विपद व्यवस्थापन समुदाएको समृद्धी लेखिएको छ । जगेट भने घरको एक कुनामा मुसाले खाने गरी अस्त व्यस्त रुपमा राखिएको थियो । 

बर्षातको समयमा हुने विभिन्न दैवि प्रकोममा परेकालाई उद्दार गर्ने भनि डडेल्धुरामा विभिन्न गैर सरकारी संघ संस्थाले योजना बनाए पनि त्यो कागजमा मात्रै सिमित हुने गरेको यसले प्रष्ट पारेको छ । विभिन्न दातृ निकायबाट आउने सहयोगलाई गैर सरकारी संस्थाले कागजी प्रक्रिया पु¥याई कर्मचारीले सदरमुकाममा नारा लगाउने गरेका छन । 

उद्दार सामाग्रीको एक अतिआवश्यक लाईफ जगेट बर्षाै देखि घरको कुनामा अस्तव्यस्त रुपमा थन्कीनुले गैरसरकारी संघ संस्थाको समाज प्रतिको जिम्मेवारी आफै दर्शाएको छ । बाढी पहिरोमा परि हजारौ नागरिकको ज्यान गाईरहेको यो बर्षातको समयमा डडेल्धुरा सदरमुकामको एक घरको कुनामा लाईफ जगेट अस्तव्यस्त रुपमा थन्किदा समेत जिम्मेवार संघ संस्थाले कुनै जिम्मेवारी बहन गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह