२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

लैङ्गिक हिंसा न्युनीकरणका लागि गोष्ठी

१३ माघ २०७२, बुधबार ०७:०४

ताराबहादुर महत, माघ १३, दोलखा ।

लैङ्गिक हिंसा न्युनीकरणका लागि प्रभावकारी प्रेषण
प्रणाली सम्वन्धी दुई दिने कार्यशाला गोष्ठी सदरमुकाम चरीकोटमा हिजो सम्पन्न भएको छ ।

आवाज
नेपाल दोलखाको अयोजना तथा महिला तथा बालबालिका कार्यालय दोलखाको समन्वयमा प्लान नेपाल र आईओएमको आर्थीक
सहयोगमा सुरु भएको गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा आवद्ध ४० जनाको  सहभागीता रहेका
थियो । दुइदिने कार्यशालाको समापन कार्यक्रममा जिल्ला न्यायाधीश गोपाल भट्टराई,  जिल्ला स्वास्थ्य
कार्यालय दोलखाका प्रमुख डाक्टर माधव लम्साल, प्रहरी नायव उपरीक्षक बेलवहादुर पाण्डे, प्लान नेपाल
दोलखाका च्रन्द कुमार कायस्थ लगायत तालिमका सहभागीहरुलाई प्लान नेपालका प्रमिल अधिकारी र आइओएमका
उर्मीला उपाध्यायले लैङ्गिक हिंसा न्युनीकरण सम्वन्धी प्रशिक्षण दिनुभएको थियो ।

गोष्ठीका
सहभागीहरुले जिल्लामा हुने गरेको शारीरिक, मानसिक, यौनजन्य हिंसाको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, स्थानीय विकास अधिकारी सीता परियार, दोलखाकी
महिला विकास अधिकृत लक्ष्मी ढकाल  लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य