२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हेलीकप्टर मार्फत १८ वर्षिय शाहीको उद्धार

१९ बैशाख २०७७, शुक्रबार ०५:२१

दान बहादुर बुढा | वैशाख १९, मुगु | उच्च रक्तश्राप भएपछि जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाकी १८ वर्षिया बैदेबी शाहीलाई हेलीकप्टर मार्फत उद्धार गरिएको छ । 

सोरु गाउँपालिका वडा नं ६ का गंगाराज मल्लकी श्रीमती शाहीलाई बैशाख १२ गते स्वास्थ्यचौकी नाथर्पुमा सामान्य सुत्केरी गराई नवजात शिशुको अबस्था पनि सामान्य रहेका थियो तर सुत्केरी भए पश्चात एक्कासी निरन्तर उच्च रक्तश्राप भएपछि बुधबार प्रदेश सरकारको सहयोगमा हेलीकप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यलय मुगुका स्वास्थ्य सेवा ब्यस्थापक डा. निर्मल नगरकोटीले जानकारी दिए ।


उक्त रक्तश्राबको ब्यबस्थापनको लागि नाथर्पु स्वास्थ्य चौकीमा पनि मेसिन औजारहरु नभएको र दुई दिनसम्म हिडेर जानु पर्ने स्वास्थ्य सेवा कार्यालय मुगुमा पनि आईसियूको ब्यबस्था नभएकोले हेलिकप्टर मार्फत सुत्केरी सम्बन्धी सम्पुर्ण सेवाहरु भएको अस्पतालमा बुधबार बिहान साढे ८ बजे सुर्खेत लगिएको सोरु गाउँपालिकाका वडा नम्बर २ का वडा सदस्य कर्णजङ्ग शाहीले बताए ।

अहिले उनको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य