२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाँकेमा सङ्क्रमण भेटिएपछि बर्दियामा कडाइ

२२ बैशाख २०७७, सोमबार १५:२९

वैशाख २२, धम्बोझी | छिमेकी बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण भेटिएपछि बर्दियामा सुरक्षा सतर्कता बढाइएको छ ।  जिल्लाको सुरक्षा समितिको आज बसेको बैठकले कोरोना नियन्त्रणका लागि जिल्लामा पूर्ण रुपमा आवतजावत बन्द गर्ने निर्णय गरेको छ । 

प्रदेश नं ५का उपसभामुख कृष्णी थारुको प्रमुख आतिथ्यतामा बसेको बैठकले यही वैशाख २४ देखि अत्यावश्यकबाहेक सबै  पसल र व्यवसाय बन्द गर्ने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले जानकारी दिनुभयो ।    “यहाँ सुरक्षा व्यवस्था कडा बनाउने निर्णय भएको छ, आवश्यक खाद्य सामग्री र औषधि खरीदका लागि आइतबार, मंगलबार, बिहीबार  बिहान ७देखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने छ ”, उहाँले भन्नुभयो ।

बैठकले जिल्लाको पूर्व, पश्चिम र दक्षिण क्षेत्रमा आवतजावत वन्द गर्न निर्देशनसमेत दिएको जिल्ला समन्वय समीतिका प्रमुख शंकरप्रसाद थारुले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै