2026-06-28 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

भुकम्पपछि दोलखाका हजार बढी बालबालिका जोखिममा

ताराबहादुर महत, माघ १५, दोलखा। गत बैशाख महिनामा आएको भुकम्पका कारण दोलखामा एक हजार बढी बालबालिकाहरु
जोखिममा परेको पाईएको छ । जिल्ला बाल कल्याण समिति दोलखाले संकलन गरेको तथ्याङ अनुसार जिल्लामा १ हजार
२५ जना बालबालिका जोखिममा रहेका छन । गत बैशाख १२, १३ र २९ गते गएको विनाशकारी भुकम्पका कारण बुबा आमा
गुमाएका र घरबार विहिन भएका बालबालिकाहरु जोखिममा परेको समितिले जनाएको छ । जोखिममा परेका बालबालिकालाई
नकारात्मक असर परेकाले युनिसेफको सहयोगमा इकार्डस दोलखामार्फत तथ्याङ संकलन गरिएको जिल्ला हो ।
बुबा
आमा गुमाएका बालबालिका बढि जोखिममा पर्ने गरेकाले करिब ७ सय जना बुबा आमा नभएका बालबालिकाहरुलाई विभिन्न
संघ संस्थाको सहयोगमा आपतकालिन सहयोग गर्ने तयारी गरिएको पनि समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी