२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पवटीमा साईलेस घाँस उत्पादन प्रर्दशनी

२० माघ २०७२, बुधबार ०४:०५

ताराबहादुर महत
। माघ २१, दोलखा
सामुदायिक पशु प्रजन्न सेवा केन्द्र स्थापन तथा साईलेस घाँस उत्पादन प्रर्दशनी
दोलखाको पवटी गाविसमा हिजो सम्पन्न भएको छ ।
जिल्ला पशुसेवा कार्यालय दोलखाको आयोजनामा भएको
कार्यक्रममा पवटी, फस्कु र शैलुङगेश्वरका ५० जना कृषकरुहको सहभागीता रहेको जिल्ला पशुसेवा कार्यालय
दोलखाका पशुविकास अधिकृत डाक्टर नवराज दाहालले जानकारी दिनुभयो । सो अवसरमा कृषकहरुसँग एआई मिसन
कार्यक्रम अन्र्तगत पशु प्रजन्न केन्द्र स्थापना गरी प्रजन्न सेवा विस्तार गरी पशु बस्तुहरुलाई आहारा
संरक्षण विधी साईलेस घाँस बनाउने तरीकाको बारेमा समेत छलफल गरीएको थियो । कार्यक्रमको अवसरमा स्थानिय
उमेश कार्कीलाई केतिक गर्भधान संञ्चालन गर्नका लागी उपकरणहरु हस्तान्तरण गरेको बताईएको छ । कार्यक्रममा
जिल्ला पशुसेवा कार्यालय दोलखका वरिष्ठ पशुविकास अधिकृत डाक्टर तेज बहादुर रिजाल, पशु चिकित्सक गोविन्द
मिश्र लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे