2026-06-28 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कृषकहरुका लागी टोल फ्रि नम्वर सार्वजनीक

ताराबहादुर महत । माघ २१, दोलखा
सामुदायिक पशु प्रजन्न
सेवा केन्द्र स्थापन तथा साईलेस घाँस उत्पादन प्रर्दशनी दोलखाको पवटी गाविसमा हिजो सम्पन्न भएको छ

जिल्ला पशुसेवा कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रममा पवटी, फस्कु र शैलुङगेश्वरका ५० जना
कृषकरुहको सहभागीता रहेको जिल्ला पशुसेवा कार्यालय दोलखाका पशुविकास अधिकृत डाक्टर नवराज दाहालले
जानकारी दिनुभयो । सो अवसरमा कृषकहरुसँग एआई मिसन कार्यक्रम अन्र्तगत पशु प्रजन्न केन्द्र स्थापना गरी
प्रजन्न सेवा विस्तार गरी पशु बस्तुहरुलाई आहारा संरक्षण विधी साईलेस घाँस बनाउने तरीकाको बारेमा समेत
छलफल गरीएको थियो । कार्यक्रमको अवसरमा स्थानिय उमेश कार्कीलाई केतिक गर्भधान संञ्चालन गर्नका लागी
उपकरणहरु हस्तान्तरण गरेको बताईएको छ । कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय दोलखका वरिष्ठ पशुविकास
अधिकृत डाक्टर तेज बहादुर रिजाल, पशु चिकित्सक गोविन्द मिश्र लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी