2026-11-04 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कृषकहरुका लागी टोल फ्रि नम्वर सार्वजनीक

ताराबहादुर महत । माघ २१,  दोलखा

जिल्ला पशु
सेवा कार्यालय दोलखाले हिजोबाट कृषकहरुका लागी  नम्वरको टोल फ्रि नम्वर सार्वजनीक गरेको छ । कृषकरुहलाइ
सहर्ज रुमपमा सुचना आदान –प्रदान गर्ने उद्देयका साथ  कार्यालयले  हिजोबाट १६६०४९४२३३३ टोल फ्रि नम्वर
सार्वजनीक गरेकोे जिल्ला पशुसेवा कर्यालय दोलखाका पशुविकास अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।
पशुसेवा कार्यालयले गर्ने काम कारबाहि, कृषकहरुलाई पशुको क्षेमा  देखीएका समस्याका साथै  कार्यालयप्रति
कुनै पनि जिज्ञास भएमा  टोलफ्रि नम्वरमा फोन गर्न दाहालले आग्रह गर्नु भयो । यो नम्वरमा फोन गर्दा पैसा
नलाग्ने कार्यालयले जनाएको् छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट