२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पशुसेवा केन्द्रका लागि जग्गा दान

२०७२, २२ माघ शुक्रबार १२:२७

ताराबहादुर महत, माघ २२, दोलखा ।
दोलखाको मेलुङ गाविसमा पशुसेवा केन्द्र्र ख
निमार्णका लागी स्थानीयहरुले डेढ रोपनी भन्दा बढि जग्गा निशुल्क उपलब्ध गराएका छन् ।

कार्यालय निमार्णका लागी सोहि गाविसको वडा नम्वर ८ निवासी गायत्रीदेवी चापाँगाई,
नारायणप्रसाद चापाँगाई र निलप्रसाद चापाँगाईले निशुल्क रुपमा डेढ रोपनी जग्गा जिल्ला पशु् सेवा कार्यालय
दोलखा र सेवा केन्द्र मेलुङको नाममा पास गराउनु भईसकेको जिल्ला पशु सेवा कार्यालय दोलखाका वरिष्ठ पशु
विकास अधिकृत डाक्टर तेज बहादुर रिजालले जानकारी दिन्ुभयो ।  डाक्टर रिजालका अनुसार सहरी विकास भवन
निर्माण डिभिजन कार्यालय दोलखाले भवन निमार्ण गर्नेछ । सेवा केन्दले  मेलुङ, डाँडार्खक र भेड्पु गाविसका
कृषकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

भवन निमार्ण गर्नका लागी
जग्गा उपलब्ध गराउने तिन जना स्थीयहरुप्रति  जिल्ला पशु सेवा कार्यालय दोलखा र पशुसेवा केन्द्र्र ख
मेलुङले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता