ताराबहादुर महत, माघ २३, दोलखा
जिल्ला स्वास्थ्य कार्यालय दोलखाले
हिजोसम्म १६ गाविसमा औषधी पठाई सकेको जनाएको छ ।
लामो समयको नाका
वन्दीका कारण औषधी खरिद गर्न नसक्दा औषधी अभाव भएको भएपनि हाल जिल्ला स्वास्थ्य कार्यालय दोलखाले
हिजोसम्म जिल्लाको जिरी नरपालिका अन्र्तगत माली, ठुलोपातल, श्यामा, भिरकोट, जफे, मालु, शहरे र च्यामा,
बाबरे, खोपाचाँगु, कालिञ्चोक, सुनखानी, सुन्द्रावति र लामिडाँडा गाविसमा रहेको स्वास्थ्य चौकीहरुमा ५०
प्रकारका औषधी पठाएको जनाएको छ ।