साउन ६, मकवानपुर | थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ९ गतेसम्म थाहा नगरको इन्द्रायणी चउरमा हुन लागेको दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उड्ने पक्का पक्की भएको छ ।

हेलिकप्टर चढनको लागि संघले अग्रिम बुकिङ खुल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, मकवानपुर | थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ९ गतेसम्म थाहा नगरको इन्द्रायणी चउरमा हुन लागेको दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उड्ने पक्का पक्की भएको छ ।

हेलिकप्टर चढनको लागि संघले अग्रिम बुकिङ खुल्ला"/>

२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उडाइने, अग्रिम बुकिङ खुल्ला

२०७३, ६ श्रावण बिहीबार १७:५४

साउन ६, मकवानपुर | थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ९ गतेसम्म थाहा नगरको इन्द्रायणी चउरमा हुन लागेको दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उड्ने पक्का पक्की भएको छ ।

हेलिकप्टर चढनको लागि संघले अग्रिम बुकिङ खुल्ला गरेको छ । हेलिकप्टरमा चढेर उत्तरी मकवानपुरको भ्रमण गराइने आयोजकले जानकारी दिएको छ । न्युनतम २०० जनाले हेलिकोप्टर चढ्ने अपेक्षा गरिएको छ । हेलिकप्टर चढनको लागि भने प्रति व्यक्ति रु. चार हजार पाँच सय रुपैंया शुल्क राखिएको छ । महोत्सवको तयारीका लागि आवश्यक स्टेरिङ कमिटी तथा उपसमितिहरुमा पदपुर्ति हुँदै गएको महासचिव प्रधानले बताउनुभयो । गत वर्ष भदौ २६ गतेदेखि असोज ४ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ, उत्तरी क्षेत्र समितिको आयोजनामा पहिलो पटक थाहा महोत्सव सम्पन्न गरेको थियो । ‘अब आयोजना हुने दोस्रो थाहा महोत्सव अझ बढी व्यवस्थित र प्रभावकारी हुने आयोजकले जनाएको छ । 

अघिल्लो महोत्सवमा झैं यस पटक पनि थाहा आइडल, बोटिङ, वाल उद्यान, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ साथै यस पटक भने महोत्सवमा एकल नृत्य प्रतियोगिता पनि राखिएको महासचिव प्रधानले जानकारी दिनुभयो ।’ प्यारागलाइडिङको भने सम्भाव्यता अध्ययनबाट तत्कालै सम्भावना नरहेकोले आयोजकले यस पटक स्थगित गरेको छ । दोस्रो पटक हुने थाहा महोत्सवमा करिब ३ सय स्टल रहने गरी व्यवस्थापन गरिने थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ