2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोर्ट आयो (५ तश्वीर सहित)

दानबहादुर बुढा | जेठ २८, मुगु | मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । २७ गते मुगुका तीन स्थानिय तहमा रहेका क्वारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा परिक्षण गर्दा ४ सय २७ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । 

कार्यालयका अनुसार छिमेकी देश भारत तथा तेश्रो मुलुक बाट र अध्यान अध्यापन गर्न जिल्ला भन्दा बाहिर गएका व्यक्हिरुको  स्वाव संकलन गरि प्रयोगशालामा परिक्षण गर्दा संकलितहरुको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले बताए । 

जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका १ सय १५ जनाको कोरोना भाईरस कोभिड १९ का स्वाव परिक्षण गर्दा रिपोट नेगेटिभ आएको हो । यसको तिन दिन अगाडी परिक्षणको लागि जुम्लामा पठाइएको थियो । 

यस्तै जिल्लामा रहेका ३ वटा स्थानिय तहमा क्यारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जना लगाएत सुरक्षा क्रर्मि,स्वास्थ्य कर्मि गरि सोमबार मुगु जिल्लामा रहेको सोरु गाँउपालिका १सय ७० जना मध्येको ७५ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ भने ९५ जना रिपोट आउन बाँकि रहेको छ ।

त्यस्तै  खत्याड गाँउपालिका २ सय ४३ जना मध्ये २ सय २० नेगेटिभ आएको छ भने २३ जनाको रिपोट आउन बाँकि रहेको डाक्टर नगरकोटिकले जनाएका छन । मुगु जिल्ला बाट पठाइएका ५ सय ३५ स्वाव मध्ये १ सय ८ जनाको परिक्षण गर्न बाँकि रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । 

सदरमुकाम गमगढी बजारमा रहेको श्री महाकाली नमुना माद्यमिक विद्यालयमा बसेका जम्मा ७४ जना लाई आज सबैको रिपोट नेगेटिभ आउदा घर फर्काईएको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले जानकारी दिए । शाहीका अनुसार छिमेकि देश भारत बाट आएका १० जना हाल सोही क्वाराईन्टाईनमा राखीएको शाहीले बताएका छन । आज घर गएका २३ महिला र ४८ पुरुष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल