२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

एउटै गाउँपालिकाका चार सङ्क्रमित

२०७७, २८ जेष्ठ बुधबार १३:१२

जेठ २८, रोल्पा | जिल्लाको एउटै गाउँपालिकाका चार कोरोना सङ्क्रमित देखिएका छन् । थप एकमा पनि आज कोरोना सङ्क्रमण पुष्टि भएपछि सुनिल स्मृति गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढेको हो । 

सुनिल स्मृति–८ की २५ वर्षीया एक महिलामा कोराना पुष्टि भएको थियोे । उनी अहिले सो गाउँपालिकाको क्वारेन्टिनमा छिन् ।   उनको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गरिएपछि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख अनिल केसीले जानकारी दिनुभयो । 

यसअघि  सुनिलस्मृति– ५ मा दुई र वडा नं ६ मा एक सहित तीन पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको थियो । अहिले उनीहरुको सामान्यावस्था रहेको बताइएको छ । गाउँपालिकाका मात्रै २७६ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । उनीहरु यही जेठ ९ गते भारतबाट आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो