गणेश सिर्पाली/श्रावण ७, रुकुम । जवरजस्ती करणी गरी एक युवतीलाई भारत तर्फ लैजान खोज्ने १ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/श्रावण ७, रुकुम । जवरजस्ती करणी गरी एक युवतीलाई भारत तर्फ लैजान खोज्ने १ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ ।"/>
२०८३, ९ जेष्ठ शनिबार
पश्चिमी रुकुम - RKM

रुकुममा जवरजस्ती करणी गरी वेच्न खोज्ने पक्राउ

२०७३, ७ श्रावण शुक्रबार ११:५५

गणेश सिर्पाली/श्रावण ७, रुकुम । जवरजस्ती करणी गरी एक युवतीलाई भारत तर्फ लैजान खोज्ने १ जनालाई रुकुम प्रहरीले पक्राउ गरेको छ । 

मुसिकोट नगरपालिकाको पिपलनेटाबाट जवरजस्ती करणी गरी एक युवतीलाई सल्यान हुँदै भारत लैजान खोज्ने रुकुम गरायला १ का कमल प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

२८ वर्षिय बिक र छिवाङ ५ का २२ वर्षिय गोपाल बिष्टले गत असार २८ गते बेलुकी जवरजस्ती करणी गरी उक्त युवतीलाई जवरजस्ती भारत लैजादै गरेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

घटनामा संलग्न बिष्ट भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी खड्काले बताउनुभयो । पक्राउ परेका विक माथी मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ