नरी बडु । साउन ७, बैतडी । घरबाट घाँस काट्न निस्केकी बैतडीको मेलौली गाविस ८ कि एक मृत अवस्थामा फेला परेकि छन् ।

मेलौलीका दानसिह क्षत्रीकी २१ वर्षिय श्रीमती सेतु देवि आज(शुक्रबार)"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु । साउन ७, बैतडी । घरबाट घाँस काट्न निस्केकी बैतडीको मेलौली गाविस ८ कि एक मृत अवस्थामा फेला परेकि छन् ।

मेलौलीका दानसिह क्षत्रीकी २१ वर्षिय श्रीमती सेतु देवि आज(शुक्रबार)"/>

2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

घाँस काट्न गएकी एक महिला मृत फेला

नरी बडु । साउन ७, बैतडी । घरबाट घाँस काट्न निस्केकी बैतडीको मेलौली गाविस ८ कि एक महिला मृत अवस्थामा फेला परेकि छन् ।

मेलौलीका दानसिह क्षत्रीकी २१ वर्षिय श्रीमती सेतु देवि आज(शुक्रबार) अपरान्न मृत अवस्थामा फेला परेकी हुन् । सेतु बुधबार घाँष काट्न जाँदा हराएकी थिईन् । उनलाई प्रहरी र स्थानीयले खोज-तलास गर्दा बिशालपुर गाविस ५ को सुर्नया नदी किनारमा मृत भेटीएकी हुन् ।

सेतुको मृत्यू के कती कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीको संञ्चार साखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई