२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप केन्द्र स्थापनापछि स्थानिय खुसी

२०७२, ६ फाल्गुन बिहीबार ०२:२३

ताराबहादुर महत, फागुन ६, दोलखा
दोलखाको पवटी  गाविसमा सामुदायिक
मेलमिलाप केन्द्रको उद्घाटन गरीएको छ । गाविस सचिव अर्जुन पन्थीले  एक कार्यक्रमकाबिच हिजो केन्द्रको
उद्घाटन गर्र्नुभएको होे । सामुदायिक मेलमिलाप केन्द्र पवटीका संयोजक शोभित प्रसाद उप्रेतीको
अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक  स्रोत द्वोन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपाल
दोलखाका प्रशिक्षक तारा बहादुर महत, नेकपा एमाले पवटीका अध्यक्ष ईश्वर प्रसाद कोईराला, एकीकृत माओवादी
पवटीका ईन्चार्ज गँगा बहादुर कोईराला, नेपाली काङग्रेसका प्रतिनीधी हरी बहादुर खड्का, सत्यश्वर उच्च
माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेती, हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था
पवटीका अध्यक्ष भवानी प्रसाद ओली, स्वास्थ्य चौकीका प्रतिनिधि सविना पुरी र स्थानीय बुद्धिजिवि माधव
प्रसाद उप्रेति लगायतको मन्तव्य व्यक्त गर्नु भएको थियो । समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई
स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फाउण्डेसनको आर्थिक
सहयोगमा प्राकृतिक  स्रोत द्वोन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति
प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन
गरीरहेको छ । केन्द्रले यसअघि दोलखामा करिब दुई दर्जन मेलमिलाप केन्द्र स्थापना गरी काम शुरु गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ