योगेन्द्रकुमार जोगी | संखुवासभा,८ साउन । भोजपुरको दुई स्थानामा पहिरोका कारण विहानै देखि कोशी  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी | संखुवासभा,८ साउन । भोजपुरको दुई स्थानामा पहिरोका कारण विहानै देखि कोशी 
2026-09-18 11:04 PM
सङ्खुवासभा - SKW

पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध

योगेन्द्रकुमार जोगी | संखुवासभा,८ साउन । भोजपुरको दुई स्थानामा पहिरोका कारण विहानै देखि कोशी राजमार्ग अवरुद्ध भएको छ।

लगातारको वर्षासंगै लेगुवा-भोजपुर सडक खण्ड अन्तरगत तिवारीभञ्ज्याङ ५ र भोजपुर नगरपालिका २ भैसीपङखामा विहान पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ। पहिरोले अन्दाजी १५ देखि २० मिटर जति सडक ढुङा माढोले पुरिनुकासाथै रुखसमेत ढलेर यातायात अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटाई सकीएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई