2026-06-29 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जथाभाबी आगो नबाल्न जिल्ला वनको अनुरोध

ताराबहादुर महत, फागुन ६, दोलखा
हावा हुरी चलेको समयमा जताततै आगो नबाल्न जिल्ला बन कार्यालय दोलखाले सबैलाई आग्रह गरेको
छ ।

सुख्खा तथा गर्मी मौसमको शुरु सँगै वनमा डडेलो लाग्ने घटनाक्रमलाई मध्यनजर गर्दै वन जंगल
भित्र तथा वरिपरिको क्षेत्रमा आगो बाल्न, आगो लिएर हिँड्न, चुरोट बिडी खाएर फाल्न तथा आगलागी हुन सक्ने
अन्य गतिविधिहरु नगर्न नगराउन सम्पुर्ण वन उपभोक्ता एवं नागरिकहरुलाई सुचना प्रकाशित गर्दै कार्यालयले
आग्रह गरेको छ ।

वनमा डडेलो लगाउनु दण्डनीय कार्य भएकाले यस्तो कार्यमा संलग्न भएको पाएमा वन ऐन
नियम बमोजिम हदै सम्मको कारवाही गर्ने समेत कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी