प्रज्वल पौडेल | साउन ९,रामेछाप  । रामेछाप जिल्लाको खिम्ती गाविस ९ गैरीका ६२ घरध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल | साउन ९,रामेछाप  । रामेछाप जिल्लाको खिम्ती गाविस ९ गैरीका ६२ घरध"/>
2026-09-19 12:57 AM
रामेछाप - RMC

रामेछापको खिम्ती पहिरोको जोखिम

प्रज्वल पौडेल | साउन ९,रामेछाप  । रामेछाप जिल्लाको खिम्ती गाविस ९ गैरीका ६२ घरधुरी पहिरोको जोखिममा परेका छन् । गाउँ माथिको कोप्लेखर्कबाट गतवर्षबाट झरेको पहिरो यो वर्ष झन् बढेपछि स्थानीय धमाधम घर छाडेर सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

भुकम्प जमिन धाँजा परेको कारण यो वर्ष पहिरो जाने क्रम बढेको स्थानीय भोजराज कडरियाले बताए । तामाङ र रिजाल जातिको बाहुल्यता रहेको बस्तीमा आउने खानेपानीको मुहान र पाइप पहिरोले बगाएपछि गाउँमा पानीको हाहाकार भएको स्थानीय ध्रुव रिजालले बताए । पहिरोले स्यापखोला मुहान बगाएपनि स्थानीय निकायले खानेपानीको कुनै विकल्प नखोजेको अर्का स्थानीय मुकुन्द रिजालले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई