२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

२०७२ भित्रै दोलखालाई पुर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी

२०७२, ६ फाल्गुन बिहीबार १०:१०


ताराबहादुर महत, फागुन ६, दोलखा
जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आगामी चैत
महिना भित्र दोलखा जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरीरहेको जनाएको छ ।

 ४८ गाविस र दुई नinjectionगरपालिका रहेको जिल्ला दोलखालाई आगामी चैत महिना  भित्र
खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयले अहिले पुर्ण खोपयुक्त गाविस घोषणा गरी
रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर माधव लम्सालले जानकारी दिनुभयो

डाक्टर लम्सालका
अनुसार  अहिलेसम्म १८ वटा गाविस पुर्ण खोपयुक्त गाविस घोषणा भईसकेका छन् । बाँकी रहेका ३० गाविस र दुई
नगरपालिकालाई यहि फागुन महिना भित्र घोषणा गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प