2026-09-08 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल मुनि प्रहरीको कार्यालय

दान बहादुर बुढा | असार २५, मुगु | जिल्ला प्रहरी कार्यलय मुगुको कार्यालय पुरानो भवन जिर्ण बन्दै गएपछि हिजोआज नयाँ भवन बन्दै गहिरहेको बेला पाल मुनिबाट कार्यालय सञ्चलन हुँदै आईरहेको छ ।

२०७६ साल भाद्र महिनाबाट पुरानो सानो कार्यालय भवन भत्काएर नयाँ भवन निमार्ण कार्य शुरु भए देखीनै जिल्ला प्रहरी कार्यालयबाट सन्चालन हुने सबै खालका कामहरु पाल मुनिबाट सन्चालन हुँदै आईरहेको छ । पालमुनि बसेर काम गर्न केही गारो छैन, कहिले काही  हावा हुरी असिना आकासको पानीले गाह्रो पार्ने गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख भुवनेश्वर प्रसाद हाहले बताएका छन ।

साहका अनुसार केही समयको लागी कार्यालयको काम पालमुनिबाट गर्न गाह्रो भएपनि केही समयपछि कार्यालय प्रयोजन, हातहतियार भण्डारण, अधिकृत, हल्दार, जवानहरुको बस्ने, खाने, सुत्ने, महिला पुरुषको फरक-फरक कोठा रहने, र कार्यालयका बिभिन्न फाटहरु पनि फरक-फरक कार्य कक्षा रहने हिरासत समेत फरक रहने गरि अव बन्ने भवनको डिजाईन र स्टामेट रहेको छ । बन्दै गरेको भवन निमार्ण कार्यमा रात-दिन खटिरहेको उनले जानकारी गराएका छन ।

नेपाल सरकारको मापदण्ड अनुसार हाल जिल्लामा पुरुष प्रहरी र महिला प्रहरीको दरबन्दी अनुसारको नभएको हुदा कामकाज गर्न समेत निकै गाह्रो भएको छ र प्रहरी कार्यालय मातहतका जिल्ला भरी रहेका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी धेरै ठाउमा आफ्नै भवन नहुदा भाडामा लिएर कार्यालय संचालन गर्दा निकै समस्या हुदै आएको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल