साउन ९, सुनवल । आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, सुनवल । आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पन"/>
2026-09-19 06:10 AM
नवलपुर - NWL

नवलपरासीमा श्रीमानको १० लाख रुपैया र ६ तोला सुन सहित भाग्ने जोडी पक्राउ

साउन ९, सुनवल । आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पनि गत सालको फाल्गुन महिना बाट नदुवा १ सुनवल नवलपरासी की वर्ष ३३ कि घनमाया गुरुङ र भोटेबहाल काठमाण्डौ बस्ने वर्ष ३३ कै बिकास खड्की  गत सालको फाल्गुन बाट प्रेम सम्वन्धमा रहेको खुल्न आएको र गएको असार २७ गते श्रीमानले आफ्नो नाममा  वाणिज्य बैङ्क सुनवल र सेवा विकाश बैङ्क खैरेनी रुपन्देहीमा राखिदिएको १० लाख रुपैया र ६ तोला सुन सहित भागेर काठमान्डौ गएको प्रहरी सँगको बयानको क्रममा उनिहरुले बताएका छ्न । 


श्रीमती  बिकाश सँग प्रेममा रहेको पहिले देखी नै शङ्का पाएको र एक्कासी श्रीमती घरबाट बैङ्क मा रहेको पैसा र साथमा रहेको गहना सहित भागेको हुँदा उनिहरु बिरुद्ध धनमायाका श्रीमानले  असार २८ गते सबै बयान सहित इलाका प्रहरी कार्यालय सुनवलमा निबेदन बुझाएका थिए । 

सोही निबेदन का आधारमा इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक योगेन्द्र तिमील्सेनाले उनिहरु भागेर काठमाण्डौ नै गएको जानकारीको आधारमा काठमाण्डौ प्रहरी सँग सहकार्य गरी काठमाण्डौ प्रहरीले उक्त जोडिलाई सोही रकम र गहना सहित  भोटेबहाल काठमाण्डौँ बाटै पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका जोडीलाई काठमाडौं प्रहरीले शनिवार सुनवल प्रहरी कार्यालयमा बुझाएको  थियो । 


सुनवल प्रहरीले उनिहरुको साथमा रहेको रकम र गहना धनमायाका श्रीमानलाई बुझाएको छ । रकम पाए सङ्गै धनमायाका श्रीमानले धनमायालाई डिभोर्स दिने अनि धनमाया र बिकाश बैबाहिक सम्वन्धमा बाधिँने बताइएको छ ।

– जीवन न्यौपाने/हुलाकी अनलाईन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई