2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

नेपाली काङ्ग्रेस दोलखाको अधिवेशन फागुन ८ मा हुने

ताराबहादुर महत, फागुन ६, दोलखा
नेपाली काङ्ग्रेस दोलखाको १३ औँ जिल्ला सभापति निर्वाचनका
लागी विवाद भए पछि स्थगित भएको निर्वाचन प्रक्रिया यहि फागुन ८ गते हुने भएको छ ।
माघ २६ गते
काङ्ग्रेसका कार्यकर्ताहरुले जिल्ला सभापतिमा बर्मा लामालाई निर्बिरोध चयन गर्न माग गरेपछि गत माघ  २५
गते जिल्ला nepali-congress_0सभापतिको निर्वाचन स्थगित भएको थियो ।

 सभापतिको उम्मेद्धवारी घोषणा गरेसँगै जिल्लाबाट नेपाली काङग्रेसको जिल्ला
सभापति पदमा रुद्र बहादुर खड्का, ईश्वर नारायण मानन्धर, बर्मा लामा र कुन्दनराज काफ्ले चार जनाले
उम्मेद्धवारी दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई