गणेश सिर्पाली | साउन ९, रुकुम | समाजमा हुने विकृति र विसंगतिहरु लाई हटाउने उद्देश्यका साथ रुकुमको चौरजहारी नगरपालिका ३ विजयश्वरीमा जीवन पोखरेलको अध्यक्षतामा १७ सदस्य समाज सुधार तथा वजार व्यवस्थापन समिति गठन गरीएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | साउन ९, रुकुम | समाजमा हुने विकृति र विसंगतिहरु लाई हटाउने उद्देश्यका साथ रुकुमको चौरजहारी नगरपालिका ३ विजयश्वरीमा जीवन पोखरेलको अध्यक्षतामा १७ सदस्य समाज सुधार तथा वजार व्यवस्थापन समिति गठन गरीएको छ । 

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

जथाभावी दिशा-पिसाव गर्नेलाई ५ सय सम्म जरिवाना

२०७३, ९ श्रावण आईतवार १३:५८

गणेश सिर्पाली | साउन ९, रुकुम | समाजमा हुने विकृति र विसंगतिहरु लाई हटाउने उद्देश्यका साथ रुकुमको चौरजहारी नगरपालिका ३ विजयश्वरीमा जीवन पोखरेलको अध्यक्षतामा १७ सदस्य समाज सुधार तथा वजार व्यवस्थापन समिति गठन गरीएको छ । 

स्थानिय डण्डे कुमालको अध्यक्षतामा भएको भेलाले गठन गरेको समितिका अन्य पदाधिकारीहरुमा उपाअध्यक्ष काशीराम गौतम सचिव वालकृष्ण पोखरेल सहसचिव मोतिलाल पोखरेल र कोषाअध्यक्षमा विमला के.सी रहनुभएको छ ।  

विजयश्वरी वजारमा विगत केही समय देखि मदिरा सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, अपराधिक घटना घटाउने जस्ता क्रियाकलाप वढेकोले त्यसको नियन्त्रणका लागी समिति गठन गरेको वताईएको छ । 

समितिको पहिलो वैठकले विजयश्वरी वजारमा वेलुका ८ वजे भन्दा पछाडी मदिरा विक्रिवितरण गर्न नपाईने समाजमा खलल पुग्ने क्रियाकलाप गर्नेलाई कानुन वमोजिम कार्वाही गर्ने जुवातास लुडो खेलेको फेला पारेमा सार्वजानिक अपराध ऐन अनुसार कार्वाहीको प्रक्रिया अगाडी वढाउने निर्णय गरेको छ । 

त्यसैगरी समाजमा यौन हिंसा, व्यविचार, वलत्कार गर्नेलाई कानुन वमोजिम कार्वाही अगाडी वढाउने होटेल तथा पसलको अगाडी डष्टविन राख्ने खुल्ला दिशा पिसा गर्ने लाई २ सय ५० देखि ५ सय सम्म जरिवाना गर्ने लगाएतका निर्णय गरीएको छ । 

समितिको संरक्षकमा नगरपालिका चौरजहारी ईलाका प्रहरी कार्यालय चौरजहारी निम्न माध्यामिक विजयश्वरी रहेका छन । ३ सदस्य सल्लाकार समितिमा स्रोत व्यक्ति गोपाल पोखरेल, स्थानिय वुद्धिजिवी मोति पोखरेल र युवाको तर्फ वाट नरेश वटाला रहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित