प्रकाश बम/साउन  १०, डोटी । अपाङ्ग सेवा संघ डोटीको अध्यक्षमा रोशन बोगटी सर्वसम्मत चयन भएका छन् ।

सिलगढीमा भएको सँस्थाको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटी अध्यक्षपदमा चुनिएका हुन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/साउन  १०, डोटी । अपाङ्ग सेवा संघ डोटीको अध्यक्षमा रोशन बोगटी सर्वसम्मत चयन भएका छन् ।

सिलगढीमा भएको सँस्थाको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटी अध्यक्षपदमा चुनिएका हुन् "/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

११ बर्ष पछि संस्थाको नयाँ नेतृत्व चयन,अध्यक्षमा बोगटी

२०७३, १० श्रावण सोमबार १२:२३

प्रकाश बम/साउन  १०, डोटी । अपाङ्ग सेवा संघ डोटीको अध्यक्षमा रोशन बोगटी सर्वसम्मत चयन भएका छन् ।

सिलगढीमा भएको सँस्थाको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटी अध्यक्षपदमा चुनिएका हुन् ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा गौरीलाल पार्की, सचिवमा प्रकाश बलायर, सह–सचिवमा नवराज जोशी र कोषाध्यक्षमा शारदा बिष्ट चयन भएका छन् ।

त्यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महादेव भारती, निवर्तमान उपाध्यक्ष टेकबहादुर बोगटी, शोभा श्रेष्ठ, जुन रायमाझी, श्रवण गिरी र राजु बलायर रहेका छन् । अपाङ्ग सेवा संघ डोटीमा संस्थाको स्थापना काल देखि अध्यक्ष पदमा महादेब भारतीले सम्हाल्दै  आएका थिए ।

साधारणसभाबाट आगामी रणनीति समेत तय गरेको सँस्थाका कार्यक्रम संयोजक सिता रायमाझीले बताए ।  वि.सं. २०६२ फागुन २ गते स्थापना भएको अपाङ्ग सेवा संघ डोटीले झण्डै ११ वर्ष पछि नयाँ नेतृत्व पाएको छ । डोटीमा ७ हजार तिन सय दुईजना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क अपाङ्ग संघ डोटीले सार्वजनिक समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की