साउन १०, दार्चुला | दार्चुलाको राप्ला ३० परिवारलाई खानेपानी अभाव भएको हो । ६ किलोमिटर माथि राप्लाबाट ल्याइएको पानीको पाइपहरु ठाउँ ठाउँमा काटिएपछि गाउँसम्म खानेपानी पुग्न नसकेको स्थानीय दानसिह कार्कीले जानकारी दिनुभयो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, दार्चुला | दार्चुलाको राप्ला ३० परिवारलाई खानेपानी अभाव भएको हो । ६ किलोमिटर माथि राप्लाबाट ल्याइएको पानीको पाइपहरु ठाउँ ठाउँमा काटिएपछि गाउँसम्म खानेपानी पुग्न नसकेको स्थानीय दानसिह कार्कीले जानकारी दिनुभयो । "/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको राप्ला ५ मालमा बर्खायाम लाग्दा समेत खानेपानी अभाव कायमै

२०७३, १० श्रावण सोमबार १५:४७

साउन १०, दार्चुला | दार्चुलाको राप्ला ३० परिवारलाई खानेपानी अभाव भएको हो । ६ किलोमिटर माथि राप्लाबाट ल्याइएको पानीको पाइपहरु ठाउँ ठाउँमा काटिएपछि गाउँसम्म खानेपानी पुग्न नसकेको स्थानीय दानसिह कार्कीले जानकारी दिनुभयो । 

निर्माणाधिन दार्चुला तिंकर सडकका मजदुरहरुलाई समेत खानेपानी अभाव छ । सोही पाइपबाट उनीहरुले पानी प्रयोग गर्ने गरेका छन् । बर्खायाममा समेत गाउँमा पानी नभएपछि स्थानीयले अहिले काम धन्दा भन्दा पनि पानी बोक्नैमा समय विताउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की